एकडारा गाउँपालिकाको अध्यक्ष पदमा समाजसेवी मनोज कुमार झाको स्वतन्त्र उम्मेदवारी

जानकी खबर।महोत्तरी ।महोत्तरीको एकाडारा गाउँपालिकाको अध्यक्ष पदमा समाजसेवी मनोज कुमार झाले आफ्नो स्वतन्त्र उम्मेदवारी दिनुभएको छ।उहाँको चुनाव चिन्ह खरायो छाप हो ।झाले मंगलवार आफ्नो समर्थक सहितको रेलीमा गाउँपालिकाको गाउँहरुमा जनता संग भेटेका थिए।उहाँ समाजसेवीको रुपमा समाजमा सकरमतक परिवर्तनकको लागि सकृय हुनुहुन्छ ।

लोसपा नेपाल बाट सिरहा नगरपालिका वडा ८ को वडा अध्यक्ष पदमा प्रमोद कुमार मिश्रको उमेदवारी

जानकी खबर ।२१बैसाख,सिरहा ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट सिरहा नगरपालिका वडा ८ को वडा अध्यक्ष पदमा प्रमोद कुमार मिश्रले आफ्नो उमेदवारी दिनुभएको छ।उहाँको चुनाव चिन्ह सइकल छाप हो।मिश्र युवा समजसेविको रुपमा सक्रिय रहेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल आउने

२० वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल आउने भएका छन् । उनी १६ मे (२ जेठ)भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले उल्लेख गरेको छ । मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपाल आउने र समारोहमा नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सह्भगि हुने छ […]

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा ७ को वडा अध्यक्ष पदमा समाजसेवी युवा सुदिप झाले दिए उमेदवारी

जानकी खबर ।१८ वैशाख ,जनकपुरधाम ।राष्ट्रिय प्रजातन्त्र पार्टी बाट धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा ७ को वडा अध्यक्ष पदमा समाजसेवी युवा सुदिप झाले आफ्नो उमेदवारी दिनुभएको छ।उहाँको चुनाव चिन्ह हलो छाप हो।झाले समुदायी बिद्यालयमा गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अन्य विभिन्न क्षेत्रमा जनताको हितमा काम गर्न आफूले उमेदवारी दिएको जिकिर गरे। समाजसेवी युवा झा गरिब ,दलित […]

नेपालकालागि नेपाली पार्टी वाट जउनपा मेयर पदमा जितनरायण साहको उमेदवारी

जानकी खबर ।१५ वैशाख,जनकपुरधाम ।नेपालका लागि नेपाली पार्टी वाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा जितनरायण साहले आफ्नो उमेदवारी दिनुभएको छ।उहाँको चुनाव चिन्ह शंख छाप हो।उहाँले जनकपुरमा तिब्र गतिले विकास कास र समुदायी बिधालयमा आवस्यक सुधारको लगि आफ्नो उमेदवारी दिनएको बताएका छन्।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को वडा अध्यक्ष पदमा संजय मिश्रले दिए स्वतन्त्र उमेदवारी

जानकी खबर।१५,वैसाख,लक्ष्मीनियाँ ।धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को वडा अध्यक्ष पदमा संजय मिश्रले स्वतन्त्र उमेदवारी दिनुभएको छ ।उहाँको चुनाव चिन्ह लालटिन हो।मिश्रले समाजमा व्याप्त बिकृती र भ्रष्टाचारको विरुद्ध आफूले स्वतन्त्र उमेदवारी दिएको बताएका छन् ।

नेपाली कांग्रेस बाट धनुषाको हंसपुर नगरपालिका वडा ४ को वडा अध्यक्ष पदमा कमलदेव यादवको उम्मेदवारी

जानकी खबर ।१४ ,वैसाख , जनकपुरधाम।नेपाली कांग्रेस बाट धनुषाको हंसपुर नगरपालिका वडा ४ को वडा अध्यक्ष पदमा कमलदेव यादवले उम्मेदवारी दिनुभएको छ।उहाँले वडालाई भ्रष्टाचार मुक्त बनाउन र सकारात्मक बद्लावको लागि लगि आफ्नो उमेदवारी दिएको बताए ।

लोसपा नेपालबाट धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को वडा अध्यक्ष पदका लागि अखिलेश मिश्र (जिबु ) ले दिए उमेदवारी

जानकी खबर ।१३बैसाख,जनकपुरधाम।लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को वडा अध्यक्ष पदका लागि अखिलेश मिश्र (जिबु ) ले उमेदवारी दिनुभएको छ ।उहाँले आफू समज सेवा गर्दै आएको र समाज सेवाको उदेश्यले नै उम्मेदवारी दिएको समाजिक संजालमा उल्लेख गरेका छन् । ३० बैसाखमा हुनेभएको स्थानीय तहको चुनावमा उहाँको चिन्ह साईकल रहेको छ।यस अधि […]

जउनपामा१२७ पदका लागि ५२९ जनाको उम्मेदवारी

जानकी खबर।१३बैसाख,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनबाट निर्वाचित हुने १२७ पदका लागि ५२९ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुनेभएको स्थानीय तहको चुनावमा जनकपुरधामको नयाँ नेतृत्वका लागि नगरप्रमुखमा २६ र उपप्रमुखमा २५ जनाले मनोनयन दर्ता गराएका छन् भने वडाध्यक्षमा १७० जनाको उम्मेदवारी परेको छ।त्यस्तै वडा सदस्यमा १७६, महिला सदस्यमा ७५ र दलित महिला सदस्यमा ५७ […]

नेकपा एमालेले जउनपाको मेयर पदमा शिवंकर साह ‘हिरा’ को नाम लगाए टुंगो

जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उप-महानगरपालिकाको मेयर पदमा शिवंकर साह ‘हिरा’ को नाम टुंगो लगाएको छ । एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।जनकपुरधाममा सुरुमा शिवशंकर साह हिराको मात्र एकल नाम सिफारिस भएपनि केही दिनअघि मात्र लोसपा परित्याग गरी वडा नं। ७ का अध्यक्ष […]