जानकी खबर ।
२१बैसाख,सिरहा ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट सिरहा नगरपालिका वडा ८ को वडा अध्यक्ष पदमा प्रमोद कुमार मिश्रले आफ्नो उमेदवारी दिनुभएको छ।
उहाँको चुनाव चिन्ह सइकल छाप हो।
मिश्र युवा समजसेविको रुपमा सक्रिय रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *