जानकी मन्दिरमा बृहत्तरले गरेको १२ करोडको बिद्युतीकरणको प्रदेश सरकारले छानविन गर्ने

जानकी खबर ।२२ साउन , जनकपुरधाम ।जानकी मन्दिरमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गरेको १२ करोडको बिद्युतीकरणको प्रदेश सरकारले छानविन गर्ने भएको छ । प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको १२ करोड बजेटलाई बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जानकी मन्दिरमा विद्युतीकरण गरेको छ।जनकपुरधामको जानकी मन्दिर, राममन्दिर, गंगाआरती, स्वर्गद्वार , सप्तरीको छिन्नमस्ता, बारा जिल्लाको […]
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत ९८ जना छात्राहरुलाई साइकल वितरण

जानकी खबर ।७ साउन, जनकपुरधाम । प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत वीरगंज स्थित त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा-८ का ९८ जना छात्राहरु लाई साइकल वितरण गरिएको छ । मुख्यमन्त्री लालबावु राउतले एक करिक्रम विच छात्राहरु लाई साइकल वितरण गर्नुभयो । सामारोहमा जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तवरेज […]
धनुषामा कोभिड– १९ विरुद्धको भेरोसेल खोपको दोश्रो डोज आज देखि दिने

जनकी खबर ।२२ असार जनकपुरधाम । धनुषामा कोभिड– १९ विरुद्धको भेरोसेल खोपको दोश्रो डोज आज देखि दिने भएको छ ।