जानकी खबर ।७ साउन, जनकपुरधाम ।


प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत  वीरगंज स्थित त्रिभुवन हनुमान  माध्यामिक  विद्यालयमा अध्ययनरत कक्षा-८ का ९८ जना छात्राहरु लाई साइकल वितरण गरिएको छ ।

   मुख्यमन्त्री लालबावु राउतले एक करिक्रम विच छात्राहरु लाई साइकल वितरण गर्नुभयो ।

सामारोहमा जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तवरेज अहमद, गोपाल केडिया, सुबोध गुप्ता, वडा नं ५ अध्यक्ष प्रदिप चौरसिया, सलाउद लागायत विद्यार्थी तथा शिक्षकहरुको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *