जिन्दगीको उडान।कथा

राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखरामा गरे प्रदर्शन

१४ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखरामा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पोखरा पृथ्वीचोकमा १० मिनेट चक्काजाम गर्यो । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएकोले पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए […]
बाढीपहिरोमा परी १६ जनाको ज्यान गयो
जानकी खबर ।३ कार्तिक, जनकपुरधाम।देशको विभिन्न स्थानमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ।पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको संचार मध्यमहरुले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। जनकपुरधामको विभिन्न स्थान जलमग्न भएकोले जनजिवन प्रभावित बनेको छ।सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति […]
बच्चालाई बुद्धिमान बनाउन परिकथा उपयोगी ।

जानकी खबर ।३ भदौ ।आइन्स्टाइनले भनेका थिए ‘यदि तपाईं आफ्नो बच्चालाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने उनीहरुलाई परिकथा सुनाउनु पर्छ । यदि उनीहरुलाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने झनै धेरै परिकथाहरु सुनाउनु पर्छ ।’ यही नै आइन्स्टाइनको भनाइको निचोड हो । हजुरआमा र हजुरबुबाहरु आफ्नो नाति नातिनाहरुलाई कथाको माध्यमबाट दुनियाँको कुनाकुनामा पुर्याउने गर्छन् । जहाँ बच्चाहरु कल्पनाको […]
माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै रख्ने, नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको संसदीय दलको निर्णय

जनकी खबर ।१२ जेठधनगढीl एमालेको सुदूरपश्चिम प्रदेशको संसदीय दलको बुधबार बसेको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको छ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय […]
एमाले संसदीय दलको बैठक शुरु -सुदूरपश्चिम प्रदेश सभा

जानकी खबर ।१२ जेठ धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक शुरु भएको छ । बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा छलफल हुनेछ । बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ […]