युएई शारजाहको रोल्ला स्थित नेस्टो हाइपर मरकेटले नयाँ साखा स्थापनाको तीन सय दिन पूरा गरेको छ।यस अवसरमा डिसेम्बर ११देखि १४ तारिक सम्म ग्राहका लागी विशेष छुट रहने स्टोर म्यानेजमेन्टले जनाएको छ।

सम्बादाता राजेश झा शारजाह, रोल्लास्थित Nesto Hypermarket ले आफ्नो 300 Days Celebration शानदार तरिकाले मनाइरहेको छ। यस अवसरमा हाइपरमार्केटले ग्राहकहरूको लागि आकर्षक छुट, अफर, र विशेष प्रमोशनहरू सुरु गरेको छ। स्टोरले दैनिक जीवनका सामानदेखि लिएर इलेक्ट्रोनिक्स, ग्रोसरी, फेसन, हाउसहोल्ड आइटमसम्ममा विशेष मूल्य छुट उपलब्ध गराइरहेको छ। अफर सीमित समयका लागि भएकाले नजिकै बस्ने नेपाली, भारतीय, […]