सम्बादाता

राजेश झा

शारजाह, रोल्लास्थित Nesto Hypermarket ले आफ्नो 300 Days Celebration शानदार तरिकाले मनाइरहेको छ। यस अवसरमा हाइपरमार्केटले ग्राहकहरूको लागि आकर्षक छुट, अफर, र विशेष प्रमोशनहरू सुरु गरेको छ।

स्टोरले दैनिक जीवनका सामानदेखि लिएर इलेक्ट्रोनिक्स, ग्रोसरी, फेसन, हाउसहोल्ड आइटमसम्ममा विशेष मूल्य छुट उपलब्ध गराइरहेको छ। अफर सीमित समयका लागि भएकाले नजिकै बस्ने नेपाली, भारतीय, पाकिस्तानी तथा अन्य समुदायका ग्राहकहरूलाई समयमै खरिद गर्न स्टोरले आग्रह गरेको छ।

Nesto Hypermarket Sharjah Rolla ले आफ्नो 300 दिन पूरा भएको सम्मानमा ग्राहकहरूको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *