डिजेल र मट्टितेलको प्रतिलिटर ६ रुपैयाँले मूल्य बढयो ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।
बाढीपहिरोमा परी १६ जनाको ज्यान गयो
जानकी खबर ।३ कार्तिक, जनकपुरधाम।देशको विभिन्न स्थानमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ।पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको संचार मध्यमहरुले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। जनकपुरधामको विभिन्न स्थान जलमग्न भएकोले जनजिवन प्रभावित बनेको छ।सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति […]
बच्चालाई बुद्धिमान बनाउन परिकथा उपयोगी ।

जानकी खबर ।३ भदौ ।आइन्स्टाइनले भनेका थिए ‘यदि तपाईं आफ्नो बच्चालाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने उनीहरुलाई परिकथा सुनाउनु पर्छ । यदि उनीहरुलाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने झनै धेरै परिकथाहरु सुनाउनु पर्छ ।’ यही नै आइन्स्टाइनको भनाइको निचोड हो । हजुरआमा र हजुरबुबाहरु आफ्नो नाति नातिनाहरुलाई कथाको माध्यमबाट दुनियाँको कुनाकुनामा पुर्याउने गर्छन् । जहाँ बच्चाहरु कल्पनाको […]
कर्णाली प्रदेश सरकारले पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने

जनकी खबर ।जेठ ३० गते ।जनकपुरधाम । कर्णाली प्रदेश सरकारले पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । तर सबै पत्रकारले सो सुविधा पाउने छैनन् । बढीमा एक सय जना पत्रकार हरेक वर्ष छनोट गरेर यस कार्यक्रममा समावेश गरिनेछ । आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो […]