नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *