
जानकी खबर ।
१५ वैशाख,जनकपुरधाम ।
नेपालका लागि नेपाली पार्टी वाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा जितनरायण साहले आफ्नो उमेदवारी दिनुभएको छ।
उहाँको चुनाव चिन्ह शंख छाप हो।
उहाँले जनकपुरमा तिब्र गतिले विकास कास र समुदायी बिधालयमा आवस्यक सुधारको लगि आफ्नो उमेदवारी दिनएको बताएका छन्।

