२० वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल आउने भएका छन् । उनी १६ मे (२ जेठ)भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले उल्लेख गरेको छ ।

मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपाल आउने र समारोहमा नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सह्भगि हुने छ ।

प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए ।उहाँले २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *