
जानकी खबर।महोत्तरी ।
महोत्तरीको एकाडारा गाउँपालिकाको अध्यक्ष पदमा समाजसेवी मनोज कुमार झाले आफ्नो स्वतन्त्र उम्मेदवारी दिनुभएको छ।
उहाँको चुनाव चिन्ह खरायो छाप हो ।
झाले मंगलवार आफ्नो समर्थक सहितको रेलीमा गाउँपालिकाको गाउँहरुमा जनता संग भेटेका थिए।
उहाँ समाजसेवीको रुपमा समाजमा सकरमतक परिवर्तनकको लागि सकृय हुनुहुन्छ ।

