जानकी खबर।
१५,वैसाख,लक्ष्मीनियाँ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को वडा अध्यक्ष पदमा संजय मिश्रले स्वतन्त्र उमेदवारी दिनुभएको छ ।
उहाँको चुनाव चिन्ह लालटिन हो।
मिश्रले समाजमा व्याप्त बिकृती र भ्रष्टाचारको विरुद्ध आफूले स्वतन्त्र उमेदवारी दिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *