जानकी खबर ।
१४ ,वैसाख , जनकपुरधाम।
नेपाली कांग्रेस बाट धनुषाको हंसपुर नगरपालिका वडा ४ को वडा अध्यक्ष पदमा कमलदेव यादवले उम्मेदवारी दिनुभएको छ।
उहाँले वडालाई भ्रष्टाचार मुक्त बनाउन र सकारात्मक बद्लावको लागि लगि आफ्नो उमेदवारी दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *