जानकी खबर ।
१३बैसाख,जनकपुरधाम।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को वडा अध्यक्ष पदका लागि अखिलेश मिश्र (जिबु ) ले उमेदवारी दिनुभएको छ ।
उहाँले आफू समज सेवा गर्दै आएको र समाज सेवाको उदेश्यले नै उम्मेदवारी दिएको समाजिक संजालमा उल्लेख गरेका छन् । ३० बैसाखमा हुनेभएको स्थानीय तहको चुनावमा उहाँको चिन्ह साईकल रहेको छ।
यस अधि उहाँले वडा ७ स्थित सनातन दुर्गा मन्दिर र हनुमान मन्दिरको अध्यक्षको रुपमा पनि समाजको लगि कार्य गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *