धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिकामा एकैपकट ५ जना बालिकाले हात जोडेर पोखरीमा हाम फाल्दा डुबेर मृत्यु

जनकी खबर । जेठ २८जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–६ स्थित एकैपकट ५ जना बालिकाले हात जोडेर पोखरीमा हाम फाल्दा डुबेर मृत्यु भएको छ । शुक्रबार बाख्रा चराउन गएका उनीहरु गर्मी छल्न पोखरीमा नुहाउन हाम फालेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा १० देखि १४ वर्षसम्की ५ जना बालिका छन् । निर्माणधीन […]
धनुषामा शुक्रबार वर्षा हुदै

जनकी खबर । २८जेठ जनकपुुरधााम ।
रघुविर महासेठ र जुली महतोको भब्य स्वगत को लक्ष्मीनियाँ बजारमा ।
जनकी खबर । जेठ २८,लक्ष्मीनियाँ उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला धनुषाआएका नेकपा नेता रघुविर महासेठलाई लक्ष्मीनियाँ बजारमा भब्य स्वागत गरिएको छ । शुक्रबार धर्मपत्नी एवं निवर्तमान महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो संगै आएका महासेठलाईलक्ष्मीनियाँ गाउँपालिका स्थित लक्ष्मीनियाँ बजारमानेकपाको भोला यदवको टोलिले भब्य स्वागत गरेको हो । जनकपुरधाम जने क्रममा लक्ष्मीनियाँ […]
नेपाली सेनाले क्लोथ बैंकधनुषालाईकोरोना भाईरससंग लड्न स्वास्थ्य सुरक्षा समाग्रीहरु हस्तान्तरण गरे ।

जानकी खबर ।जेठ २८ जनकपुरधाम । नेपाली सेनाले क्लोथ बैंक नेपाल धनुषालाई कोरोना भाईरससंग लड्न स्वास्थ्य सुरक्षा समाग्रीहरु हस्तान्तरण गरेको छ । शुक्रबार नेपाली सेनाले प्रदेश २ प्रमुख डा. राजेश अहिराजको विशेष उपस्थितीमा बैंकलाई मण्डी २ सय थान, झुल २ सय थान, मास्क २ सय प्याकेट, सेनिटाइजर २ सय लिटर, डिटल साबुन ५ सय पिस […]
प्रदेश २ सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्ण विवरण

जानकी खबर ।२९ जेठ ,जनकपुरधाम । प्रदेश २ सरकारले कोरोनाबाट जोगाउन सबै प्रदेशबासीलाई खोपको व्यवस्था मिलाउने घोषणा गरेको छ । सरकारले आर्थिक वर्ष २०७८-८९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बिहिवारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। अगामी वर्षको कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र कृषि […]
प्रदेश २ मा नव नियुक्त नेपाली काँग्रेसका मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले बुधबार सपथ ग्रहण गराउनु भयो ।

जानकी खबर । जेठ २७ जनकपुरधाम । प्रदेश २ मा नव नियुक्त नेपाली काँग्रेसका मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले बुधबार सपथ ग्रहण गराउनु भएको छ ।मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार गर्नु भएको छ ।बुधबार साझ नेपाली काँग्रेस बाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गर्नु भएको हो ।नव नियुक्त मन्त्रीहरुमा राम सरोज यादव […]
प्रदेश २ मा काँग्रेसलाई ३ वटा मन्त्रालय ।

जानकी खबर ।जेठ २६ जनकपुरधाम । प्रदेश २ मा काँग्रेसलाई ३ वटा मन्त्रालय दिने सहमति भएको छ । कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा […]
महोत्तरीमा डाकाले प्रहार गरेको गोली लागेर एक महिला गम्भीर घाइते ।

जानकी खबर ।जेठ २५ महोत्तरीमा डाकाले प्रहार गरेको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छन् । गए राति महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ६ बस्ने रामनारायण साहको घरमा डकैती भएको छ । लुटपाटको क्रममा डाकाले प्रहार गरेको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छन् । डकैतीको क्रममा महिलाले गुहार लगाउँदा ५–६ जनाको समूहमा हतियारसहित […]
धनुषामा जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थप

जानकी खबर ।२४ जेठ, जनकपुरधाम ।धनुषामा जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थप गारियेको छ।जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि थप गरेको हो।प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले सोमबार जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा थपिएको जानकारी दिनुभयो। निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । […]
प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रीबाट पदमुक्त : मधेश र प्रदेशका जनताको हितमा काम गरिरहने

जानकि खबर ।२४ जेठ, जनकपुरधाम ।प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रीबाट पदमुक्त भएका जितेन्द्र सोनलले मधेश र प्रदेशका जनताको हितमा काम गरिरहने बताएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसको आधारमा प्रदेश प्रमुख राजेश झाले आइतबार राति मन्त्री सोनलसहित राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्य […]
