जनकी खबर । जेठ २८,लक्ष्मीनियाँ

उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला धनुषाआएका नेकपा नेता रघुविर महासेठलाई लक्ष्मीनियाँ बजारमा भब्य स्वागत गरिएको छ ।


शुक्रबार धर्मपत्नी एवं निवर्तमान महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो संगै आएका महासेठलाईलक्ष्मीनियाँ गाउँपालिका स्थित लक्ष्मीनियाँ बजारमानेकपाको भोला यदवको टोलिले भब्य स्वागत गरेको हो ।

जनकपुरधाम जने क्रममा लक्ष्मीनियाँ बजार पुग्नु पुर्व महासेठ र महतो लाई उनको निर्वाचन क्षेत्र लालगढलागायतका ठाउँमा पानि भब्य स्वागत गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *