जानकी खबर ।जेठ २६ जनकपुरधाम ।

प्रदेश २ मा काँग्रेसलाई ३ वटा मन्त्रालय दिने सहमति भएको छ ।  

कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र  वीरेन्द्र सिंह मन्त्री बन्नेछ। 

माओवादी केन्द्रको तर्फबाट जिम्मेवारी दिने भन्नेबारे टुंगो लागेको छैन ।

मुख्यमन्त्री लालबाबु राउतले आजै काँग्रेससँग मन्त्री मण्डल विस्तार गर्न लागेका हु्न् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *