अध्यक्ष ई. भग्वान झाले लक्ष्मीनियाँ गाउँपालिका -७ स्थित हनुमान मन्दिर र दुर्गा मन्दिरमा जारि निर्माण कार्यहरुको निरीक्षण गर्नुभएको छ।

जनकी खबर ।असार १,लक्ष्मीनियाँ मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भगवान झाले लक्ष्मीनियाँ गाउँपालिका -७ स्थित हनुमान मन्दिर र दुर्गा मन्दिरमा जारि निर्माण कार्यहरुको निरीक्षण गर्नुभएको छ।उहाँले मंगलवा बिहान अस्थानीय र मानदिर समितिको साथमा निर्माण सम्बन्धी जारी कार्यको निरीक्षण गर्नुभएको छ । मन्दिरका अध्यक्ष अखिलेश मिश्र र कोशा अध्यक्ष सुमन झा लगायत समाजका अगुवाहरुले गाउँमा उहाँलाई […]

मुख्यमन्त्री लालबाबु राउत: जनकपुरधाममा सात दिवसीय योग शिविरको उदघाटन

जनकी खबर । जनकपुरधाम, असार १ गते ।   प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा सात दिवसीय योग शिविरको उदघाटन गरेका छन् । सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा मंगलबार मुख्यमन्त्री राउतले सात दिवसीय योग शिविरको भर्चुअल प्रविधि मार्फत उदघाटन गरेका हुन् । पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको सात दिवसीय योग शिवरको आज […]

सिरहाका व्यवसायीमाथि गोली प्रहारमा संलग्न ३अभियुक्त पक्राउ

जानकी खबर ।जेठ ३१ सिरहा । सिरहाका एक व्यवसायीमाथि गोली प्रहारमा संलग्न ३ अभियुक्तलाई प्रहरीले पक्राउ परेका छन् । १० दिन पाहिले,मिर्चैयाका औषधि व्यवसायी रामसागर साफीमाथि गोली प्रहार गरेको आरोपमा आइतबार बिहान प्रहरीले तीन जनालाई पक्राउ गारी सार्वजनिक गरेको हो । गत जेठ २२ गाते शनिबार साँझ पौने ८ बजेतिर बत्ती गएका बेलापसलमै बसिरहेका मिर्चैया […]

धनुषामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय ।

जनकी खबर ।जेठ ३१,जनकपुरधाम । धनुषामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणका कारण निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।कोरोना संक्रमणको पछिल्लो अवस्थबारे समिक्षा गर्दै समितिले निषेधाज्ञा पाँचौ पटक थप गरेको छ ।समितिको बैठकले बिहान ११ बजे सम्म पसल्हरु खोल्न पाइने निर्णय पनि गरेको छ ।अतिआवश्यक […]

प्रदेश २प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउलाई पत्र

जानकी खबर । जेठ ३० गते।जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबुलाई पत्रमा लेखेका छन् । असन्तुष्टि व्यक्त गरदै प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका […]

प्रदेश २ जसपा संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी

जनकी खबर । ३० जेठ जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले बोलाएको जसपा संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ । जनता समाजवादी पार्टी, प्रदेश २ संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो ।  सरकारका तर्फबाट प्रदेश प्रमुख डा. राजेश […]

उपप्रधान मन्त्री महासेठ र महतोले जनकपुरधामको मन्दिरहरुमा पुजा तथा निरीक्षन गर्नु भएको छ।

जनकी खबर ।जेठ ३० जनकपुरधाम । आइतबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ एवं पुर्ब मन्त्री जुली महतोले जनकपुरधामको मन्दिरहरुमा पुजा तथा निरीक्षन गर्नु भएको छ। उनिहरुले माता जानकी , राजदेवी , बौद्धी माई , भगवान गणेश र राम मन्दिरमा पुजा अर्चना गर्नुको साथसाथै उहाँहरुद्वारा निर्माणधिन माता राजदेवीको मुल गेटको निरीक्षन गरेका हुन् । हिजो सनिवार […]

प्रदेश सांसद मञ्जु यादवले ५० प्रतिशत आरक्षणको घोषणा गर्ने प्रदेशमा महिलालाई मन्त्री नबानाउनु दुखद रहेको बताइन् ।

जनकी खबर । जेठ २९ जनकपुरधाम । प्रदेश सांसद मञ्जु यादवलेले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेश २ मा महिलालाई नै मन्त्री नबनाएको भन्दै आस्चर्य व्यक्त गरेकी छन् । प्रदेश २ मा महिला मन्त्री नबनाएको आक्रोश व्यक्त गर्दै नेकपा एमालेकी प्रदेश सांसद मञ्जु यादवलेले सभामा महिला अधिकार सम्बन्धि महत्त्वपूर्ण प्रशन गरेकी छन् । […]

प्रदेश नं २ सहित देशको ३ प्रदेशमा मनसुन भित्रिएको छ ।

जनकी खबर । जेठ २९ जनकपुरधाम । प्रदेश नं २ सहित देशको ३ वटा प्रदेशमा मनसुन भित्रिएको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश […]

नेकपा नेता रघुविर महासेठलाई महेन्द्रनगरमा भब्य स्वागत गरिएको छ।

जनकी खबर ।जेठ २९ महेन्द्रनगर । नेकपा नेता रघुविर महासेठलाई महेन्द्रनगरमा भब्य स्वागत गरिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री भएर पहिलो पटक गृहजिल्ला धनुषा आएका नेकपा नेता रघुविर महासेठलाई महेन्द्रनगरमा भब्य स्वागत गरिएको छ । धर्मपत्नी एवं निवर्तमान महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो संगै आएका महासेठलाई उनको निर्वाचन क्षेत्र समेत रहेको क्षिरेश्वरनाथ […]