जनकी खबर ।जेठ २९ महेन्द्रनगर ।
नेकपा नेता रघुविर महासेठलाई महेन्द्रनगरमा भब्य स्वागत गरिएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री भएर पहिलो पटक गृहजिल्ला धनुषा आएका नेकपा नेता रघुविर महासेठलाई महेन्द्रनगरमा भब्य स्वागत गरिएको छ ।
धर्मपत्नी एवं निवर्तमान महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो संगै आएका महासेठलाई उनको निर्वाचन क्षेत्र समेत रहेको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित यूवानेता अनिल चौधरी लगायत पार्टीको कार्यकर्ताहरु द्धारा भब्य स्वागत गरिएको छ ।

