जनकपुरधाममा ४ वर्षीया बालिकामाथि बलात्कार,१ जना पक्राउ ।

जनकी खबर ।असार २ गते ।जानाकपुरधाम । जनकपुरधाममा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीकी ४ वर्षीया बालिकालाई सोही ठाउँका ५० वर्षीय छिमेकीले  बलात्कार गरेको हो । बलात्कार गरेको आरोपमा प्रहरीले बसबिट्टी निवासी ५० वर्षीय छेदु मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ बालिकालाई […]

मुख्यमन्त्री लालबाबु राउतले जनकपुर धाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो।

जानकी खबर । असार २ गते । जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ ।एस आर जे ग्रुपले जनकपुरधाम उपमहानगर वडा न. २३मा स्थापना गरेको ग्यास प्लान्ट को बुधबार मुख्यमन्त्री राउतले उद्घाटन गर्नु भएको हो । मुख्यमन्त्री राउतले कोरोना माहामारी सङ्ग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन शुरु गरेकोमा […]

मेलम्ची खानेपानी आयोजनाको क्याम्पमा रहेका २३ मजदुर अझै बेपत्ता र४७ जनाको उद्धार

जानकी खबर ।असार २ गते । काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएको छ । क्याम्पमा रहेका २३ मजदुर अझै बेपत्ता छन् भने अलपत्र परेका ४७ जनाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका १ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्प बाढीले बगाउँदा अलपत्र ४७ जना मजदुरलाई नेपाली सेना तथा निजी […]

देशभरी मनसुनी वायुको प्रभावले वर्षा भइरहेको

जानकी खबर।असार २ गते । जनकपुरधाम । देशभरी मनसुनी वायुको प्रभावले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशको धेरै स्थानमा हल्का मध्यमदेखि भारी वर्षा भइरहेको छ । महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ ।अगामी […]

मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा-घर र पुलहरू बगाएको

जनकी खबर । असार २ गते । सिन्धुपाल्चोक — मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ। बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन हुनानसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे […]

मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भग्वान झाले लक्ष्मीनियाँ गाउँपालिका -७ स्थित हनुमान मन्दिर र दुर्गा मन्दिरमा जारि निर्माण कार्यहरुको निरीक्षण गर्नुभएको छ।उहाँले मंगलवार बिहान निरीक्षण गर्नुभएको स्थलगत रिपोर्ट l लाईभ ।

जनकी खबर ।असार २,लक्ष्मीनियाँ मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भग्वान झाले लक्ष्मीनियाँ गाउँपालिका -७ स्थित हनुमान मन्दिर र दुर्गा मन्दिरमा जारि निर्माण कार्यहरुको निरीक्षण गर्नुभएको छ।उहाँले मंगलवा बिहान अस्थानीय र मानदिर समितिको साथमा निर्माण सम्बन्धी जारी कार्यको निरीक्षण गर्नुभएको छ । मन्दिरका अध्यक्ष अखिलेश मिश्र र कोशा अध्यक्ष सुमन झा लगायत समाजका अगुवाहरुले गाउँमा उहाँलाई […]

अध्यक्ष ई. भग्वान झाले लक्ष्मीनियाँ गाउँपालिका -७ स्थित हनुमान मन्दिर र दुर्गा मन्दिरमा जारि निर्माण कार्यहरुको निरीक्षण गर्नुभएको छ।

जनकी खबर ।असार १,लक्ष्मीनियाँ मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भगवान झाले लक्ष्मीनियाँ गाउँपालिका -७ स्थित हनुमान मन्दिर र दुर्गा मन्दिरमा जारि निर्माण कार्यहरुको निरीक्षण गर्नुभएको छ।उहाँले मंगलवा बिहान अस्थानीय र मानदिर समितिको साथमा निर्माण सम्बन्धी जारी कार्यको निरीक्षण गर्नुभएको छ । मन्दिरका अध्यक्ष अखिलेश मिश्र र कोशा अध्यक्ष सुमन झा लगायत समाजका अगुवाहरुले गाउँमा उहाँलाई […]

मुख्यमन्त्री लालबाबु राउत: जनकपुरधाममा सात दिवसीय योग शिविरको उदघाटन

जनकी खबर । जनकपुरधाम, असार १ गते ।   प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा सात दिवसीय योग शिविरको उदघाटन गरेका छन् । सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा मंगलबार मुख्यमन्त्री राउतले सात दिवसीय योग शिविरको भर्चुअल प्रविधि मार्फत उदघाटन गरेका हुन् । पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको सात दिवसीय योग शिवरको आज […]

सिरहाका व्यवसायीमाथि गोली प्रहारमा संलग्न ३अभियुक्त पक्राउ

जानकी खबर ।जेठ ३१ सिरहा । सिरहाका एक व्यवसायीमाथि गोली प्रहारमा संलग्न ३ अभियुक्तलाई प्रहरीले पक्राउ परेका छन् । १० दिन पाहिले,मिर्चैयाका औषधि व्यवसायी रामसागर साफीमाथि गोली प्रहार गरेको आरोपमा आइतबार बिहान प्रहरीले तीन जनालाई पक्राउ गारी सार्वजनिक गरेको हो । गत जेठ २२ गाते शनिबार साँझ पौने ८ बजेतिर बत्ती गएका बेलापसलमै बसिरहेका मिर्चैया […]

धनुषामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय ।

जनकी खबर ।जेठ ३१,जनकपुरधाम । धनुषामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणका कारण निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।कोरोना संक्रमणको पछिल्लो अवस्थबारे समिक्षा गर्दै समितिले निषेधाज्ञा पाँचौ पटक थप गरेको छ ।समितिको बैठकले बिहान ११ बजे सम्म पसल्हरु खोल्न पाइने निर्णय पनि गरेको छ ।अतिआवश्यक […]