जनकी खबर ।असार २,लक्ष्मीनियाँ

मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भग्वान झाले लक्ष्मीनियाँ गाउँपालिका -७ स्थित हनुमान मन्दिर र दुर्गा मन्दिरमा जारि निर्माण कार्यहरुको निरीक्षण गर्नुभएको छ।उहाँले मंगलवा बिहान अस्थानीय र मानदिर समितिको साथमा निर्माण सम्बन्धी जारी कार्यको निरीक्षण गर्नुभएको छ ।

मन्दिरका अध्यक्ष अखिलेश मिश्र र कोशा अध्यक्ष सुमन झा लगायत समाजका अगुवाहरुले गाउँमा उहाँलाई आज बिहन स्वागत गरेकको हो ।

गाउँलेको आग्रहमा अध्यक्ष झा कुम्हरैाडा पुगनुभएको थियो ।

https://youtube.com/user/rajasylvanqatar

Leave a Reply

Your email address will not be published. Required fields are marked *