सुन र चाँदीको भाउ आज फेरि बढयो

जानकी खबर ।८ भदौ, जनकपुरधाम।सुन र चाँदीको भाउ फेरि बढेको छ । आज (मंगलबार )सुनको भाउमा तोलामा पाँच सय रुपैयाँले मुल्य वृद्धि भएको छ भनने चाँदीको भाउमा पनि तोलाम १० रुपैयाँले मुल्य वृद्धि भएको छ । हिजो सोमबार तोलामा ९१ हजार एक सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ९१ हजार ६ सय रुपैयाँ […]
सुनचाँदीको मूल्य घटयो

जानकी खबर ।२७ साउन,जनकपुरधाम ।सुनचाँदीको मूल्य घटेको छ ।सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर आरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हवार ८ सय रुपैयाँमा आइपुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो […]
सुनको भाउ घटेको छ ।

जानकी खबर ।२२ साउन ,जनकपुरधाम ।सुनको भाउ घटेको छ । सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।हिजो तोलामा ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा […]
सुनको भाउ बढेको छ ।

जानकी खबर ।४ साउन,जनकपुरधाम । सुनको भाउ बढेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ […]
सुन र चाँदीको भाउ बढेको छ ।

जानकी खबर । २९ असार,जनकपुरधाम । सुन र चाँदीको भाउ बढेको छ । गत सोमबार प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार २०० मा झरेको सुनको मूल्य मंगलबार पुनः ९२ हजार ४०० रुपैयाँमा उक्लिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो । यस दिन […]
सुनको मूल्य बढेको छ ।

जानकी खबर ।असार २३, जनकपुरधाम । सुनको मूल्य बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो । गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला […]
एक महिनामा सेयर लगानीकर्ताहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी कमाए

जनकी खबर ।१३ असार, काठमाडौं । एक महिनामा सेयर लगानीकर्ताहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी कमाएका छन् ।पछिल्लो एक महिनामा उनीहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी कमाएका छन् । लगानीकर्ताको पुँजी ११ जेठको तुलनामा ११ असारमा ३२ अर्ब २१ करोड ३९ लाख रुपैयाँले बढेको हो । ११ जेठमा सेयर बजारको बजार पुँजीकरण ३९ खर्ब १७ अर्ब ४० […]
सुन र चाँदीको भाउ घटेको छ ।

जनकी खबर ।असार ४ गते ।जनकपुरधाम सुन र चाँदीको भाउ घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले घटेर ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ९० हजार ३०० रहेको छ । सुनको मूल्यसँगै […]
शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

जनकी खबर ।जेठ २१-जनकपुरधाम शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।गत बिहीबार सुन प्रतितोला अधिकतम ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको बताएको छ। गत बिहीबार […]
सरकारलाई यस आर्थिक वर्षमा सेयर बजारवाट २ महिना बाँकी छदै १० अर्ब रुपैयाँ राजश्व उठेको छ ।

जानकी खबर ।जेठ १५ काठमाडौं । पछिल्लो समय सेयर बजार सर्वसाधारणको आकर्षणको केन्द्र बनेको छ । सरकारलाई यस आर्थिक वर्षमा सेयर बजारवाट २ महिना बाँकी छदै १० अर्ब रुपैयाँ बढी राजश्व उठेको छ । सीडीएसका अधिकारीले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा जम्मा १ अर्ब ९३ करोड रुपैयाँमात्रै सेयर बजारबाट सरकारलाई राजश्व संकलन भएको थियो […]
