जनकी खबर ।असार ४ गते ।जनकपुरधाम

सुन र चाँदीको भाउ घटेको छ । 

सुन तोलामा एक हजार २०० रुपैयाँले घटेर ९० हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य ९० हजार ३०० रहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *