गठबन्धनलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुले गरे परामर्श
नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई केही फरक नपर्ने:ओली

जानकी खबर ।१२ भदौ ,काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमाले पार्टीलाई केही फरक नपर्ने बताएका छन् । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्ताे बताएका हुन् । अध्यक्ष ओलीले नेपाललाई लक्षित गर्दै ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक नपर्ने भन्दै रुखमा नयाँ नयाँ […]
गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

जानकी खबर ।७ भदौ, काठमाडौं ।गाईजात्रा’ आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिन मनाइने पर्व हो।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र […]
प्रसिद्ध कुम्भेश्वर मन्दिरको जिर्णोद्धारको प्रधानमन्त्री देउवाले गरे अनावरण
जानकी खबर ।४भदौ, काठमाडौं ।ललितपुरको प्रसिद्ध कुम्भेश्वर महादेव मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । तीन करोड रुपैयाँमा मन्दिरको जिर्णोद्धार गरिएको छ । पत्नी आरजुसहित कुम्भेश्वर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार जिर्णोद्धारको अनावरण गरे । २०७२ वैशाखमा आएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज विश्वासको मत लिँदै

जनकी खबर । असार ४ गते । जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज विश्वासको मत लिँदै छन्।शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि बहुमतको आधार पेस गरेर कांग्रेस संसदीय दलका नेता नेपाली गत […]
कांग्रेस सदस्य नरोत्तम वैद्यले लिखित रुपमा माफी माग्नुपर्ने

जनकी खबर ।जेठ १९ जनकपुरधाम । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित रुपमा माफी माग्नुपर्ने र उनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ । शनिबार बिहान बसेको बैठकले वैद्यको गैरराजनीतिक अभिव्यक्तिको भर्त्सना गर्दै संसदमा लिखित रुपमा माफी माग्नुपर्ने माग गरिएको बागमती प्रदेशसभामा एमालेका मुख्य सचेतक दीपक निरौलाले जानकारी […]
सभामुखले आज शीर्ष राजनीतिक नेतृत्वसँग छलफल गर्दै प्रधानमन्त्री ओली नजाने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रधानमन्त्री, पूर्व-प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि बाेलाउनुभएकाे छ ।दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा समसामयिक विषयमा छलफल गर्नका लागि उक्त बैठक बाेलाइएकाे हाे । बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयाे । […]
राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु

जानकी खबर । ६ जेठ जनकपुुरधााम – राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु भएको छ । राष्ट्रियसभाको बिहीबारको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिएको खुलेको छ । मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको हो । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि […]
प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्न प्रचण्डको माग

जानकी खबर ।५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीमाथि कारबाहीको माग गरेका छन्। राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रलेकारबाही गर्न निर्वाचन आयोगसंग माग गरेको छ । दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बुधबार विज्ञप्ति प्रकाशित गरी ओलीमाथि कारबाहीको माग गरेका हुन् […]
एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन ।

जानकी खबर । वैशाख २९,२०७८ जनकपुरधाम – एमाले नेता पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ ।उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो । हाल वागमती प्रदेश सभाका सांसद रहेका चौलागाईंको उपचारको क्रममा मनमोहन अस्पतालमा मंगलबार राति करिब १० बजे निधन भएको हो । उनलाई कोरोना संक्रमण भएपछि बैशाख २१ […]
