जानकी खबर ।४भदौ, काठमाडौं ।
ललितपुरको प्रसिद्ध कुम्भेश्वर महादेव मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ ।
तीन करोड रुपैयाँमा मन्दिरको जिर्णोद्धार गरिएको छ ।
पत्नी आरजुसहित कुम्भेश्वर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार जिर्णोद्धारको अनावरण गरे ।
२०७२ वैशाखमा आएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो ।








