जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको आज १५ औ दिन पनि रिले अनशन जारी

जनकपुरधाममा चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले आज १५ औ दिन पनि आफ्नो रिले अनशन जारी राखेका छन् ।चुरे अभियानीहरुले बुधबार पनि प्रवीण कुमार मह्तोको अध्यक्षतामा जनकपुरको जनक चौकमा अनसनमा बसेका छन् ।महतोले हाम्रो माग सम्बोधन नभए सम्म अनसन जारी रहने बताए ।अभियानको राष्ट्रिय संयोजक सुनिल कुमार यदवले आज पत्रकार सम्मेलन गरि आगामी संघर्षको कार्यक्रम […]

राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखरामा गरे प्रदर्शन

१४ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखरामा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पोखरा पृथ्वीचोकमा १० मिनेट चक्काजाम गर्‍यो । प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएकोले पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए […]

बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजबाट सुरु

१३ साउन, काठमाडौं । बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा शुक्रबार बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ ।वर्षभर दिवंगत भएका आफन्तको सुखावति भूवन (वैकुण्ठ) मा वास होस् […]

नेपाल प्रेस युनियनको अध्यक्ष: शिव लम्साल 

९ साउन, काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल  विजयी भएका छन् ।उहाँ ७४५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाए । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज […]

जउनपा मेययर पदको स्वतन्त्र उम्मेदवार बलराम महतोले जारी गरे प्रेस विज्ञप्ती

जनकपुरधाम उपमहानगरपालिका मेययर पदको स्वतन्त्र उम्मेदवार बमराम महतोले मंगलबार प्रेस विज्ञपति जारी गरेका छन् । प्रेस विज्ञप्ती सर्वप्रथम जनकपुरधाम उपमहानगरवासीको जनादेश र निर्णयलाई सर्हष स्वीकार गर्दै सम्मान गर्दछु र नवनिर्वाचित नेतृत्वहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । जनकपुरधामको नेतृत्वका लागि मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुको उद्देश्य थियो लामखुट्टे, फोहर, दुरावस्था तथा प्रदुषण […]

धनाैजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार साह विजयी

धनुषाको धनाैजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल २ हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् ।

लक्ष्मीनियाँ गाउँपालिका वडा ७ को अध्यक्षमा नेकपा एमालेका वाट गंगा साह  निर्वाचित

जनकपुरधाम :  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ का   अध्यक्ष पदमा नेकपा एमालेका वाट गंगा साह  निर्वाचित भएका छन् । उहाँले ५ सय ३९ मत पाउँदा नेपाली कांग्रेसका  उम्मेदवार भोगेन्द्र राउत ४ सय ६७  मत पाएका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र निर्वाचित

जनकपुरधाम :  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र निर्वाचित भएका छन् ।  अध्यक्षमा भोगेन्द्र मिश्र निर्वाचित भएका हुन् । उनले ३७६५ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका डा. सत्रुधन यादव ३४९७ मतल्याए । उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनी विजयी भएकी हुन् । उनले ३६२८ मत ल्याएकी हुन् […]