जनकपुरधाम :  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ का   अध्यक्ष पदमा नेकपा एमालेका वाट गंगा साह  निर्वाचित भएका छन् ।

उहाँले ५ सय ३९ मत पाउँदा नेपाली कांग्रेसका  उम्मेदवार भोगेन्द्र राउत ४ सय ६७  मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *