धनुषाको धनाैजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल २ हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् ।