वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा भोलि जसपा सरकारमा सहभागी हुँदै, ८ मन्त्री र २ राज्यमन्त्री पाउने

जनकी खबर ।जेठ २१,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर – राजेन्द्र महतो पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। । जसपाले अघि सारेका माग–मुद्दा सम्बोधन भएकोले ओली सरकारमा सहभागी हुने निर्णय गरिएको केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताए। जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको […]
उपेन्द्र यादव र विमलेन्द्र निधि बीच- प्रदेश-२ मा सत्ता सहकार्यको विषयमा भेटवार्ता

जनकी खबर ।जेठ २१काठमाडौं । समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र कांग्रेस उपसभापति विमलेन्द्र निधिबीच प्रदेश-२ मा सत्ता सहकार्यको विषयमा भेटवार्ता भएको छ । प्रदेश नम्बर–२ को सत्ता समीकरणबारे छलफल गर्न यादव आज विहान निधि निवास मध्यबानेश्वर पुगेका हुन् । यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरे। ‘राष्ट्रिय […]
ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निकाले -जसपा

जनकी खबर । जेठ १८ जनकपुरधाम जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टीबाट निकालेको छ । पउपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको छ । यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई पनि साधारण सदस्य समेत […]
जसपा पार्टीबाट ४ नेता निस्कासित

जनकी खबर ।जेठ १८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीभित्र विवाद चरम उत्कर्षमा पुगेपछि उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका […]
राजनीतिक स्थायित्व खोज्न आफू प्रतिवद्ध रहे पनि पुन:स्थापित प्रतिनिधिसभाले राजनीतिक स्थायित्वमा अपेक्षित योगदान गर्न नसकेको:प्रधानमन्त्री

जनकी खबर ।१४ जेठ काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि मुलुकमा अराजनीतिक, असंसदीय र अलोकतान्त्रिक गतिविधि देखा परेको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २०४८ सालदेखि नेपालको राजनीतिमा देखिएको विकृत अभ्यास अहिले पनि देखिन खोजेको बताए । धारा ७६(५) बमोजिमको सरकार गठनका क्रममा देखा परेका घटना र प्रवृत्तिले नेपाली राजनीतिलाई पछिसम्म […]
नेकपा एमालेले नेपाल र खनालसहित ११ नेतालाई निष्काशन गरे

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्काशन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको हो । नेकपा एमालेले पार्टीको हीतविपरीत […]
नयाँ प्रधानमन्त्रीका लागि परेको दुवै दाबी नपुग्ने:संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्न सिफारिश गर्ने निर्णय

जानकी खबर ।८ जेठ काठमाडौं । शुक्रबार मध्यरातमा राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्रीका लागि परेको दुवै दाबी नपुग्ने वक्तव्य आएको हो।मन्त्रिपरिषद् बैठक बस्यो र संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्न सिफारिश गर्ने निर्णय भयो । मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई साँझ सात बजे नै बोलाइएको भए पनि राष्ट्रपति कार्यालयको वक्तव्य […]
राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु

जानकी खबर । ६ जेठ जनकपुुरधााम – राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु भएको छ । राष्ट्रियसभाको बिहीबारको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिएको खुलेको छ । मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको हो । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि […]
प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्न प्रचण्डको माग

जानकी खबर ।५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीमाथि कारबाहीको माग गरेका छन्। राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रलेकारबाही गर्न निर्वाचन आयोगसंग माग गरेको छ । दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बुधबार विज्ञप्ति प्रकाशित गरी ओलीमाथि कारबाहीको माग गरेका हुन् […]
प्रधानमन्त्री ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश राणाको एकल बेन्चमा आजै हुने

जानकी खबर । ४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले प्रधानमन्त्री र मन्त्रीहरुविरुद्धका सबै रिट आफ्नै इजलासमा राखेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न इन्कार गरेपछि सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ। शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता डा. […]
