मुख्यमन्त्री राउतले गरे मिथिला वाटिकाको समुद्घाट्न

जानकी खबर ।६ कात्तिक, जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोगसेवा केन्द्रको नवनिर्मितॐ शान्ति मिथिला वाटिकाको उद्घाटन गरेको छ ।सनिवार जनकपुरधामको मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको समुद्घाट्न समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आजको भौतिक बादी युगमा मानिसलाई अहिन्साको बाटोमा डोर्याउने सेवा केन्द्रको भुमिका प्रशन्सनिय रहेको बताउनुभयो । ५ कठ्ठा क्षेत्रफलमा […]
आज(मंगलवार)लागातार भइरहेको वर्षाका केही दृश्यहरु

जानकी खबर ।२ कात्तिक, जनकपुरधाम ।आज (मंगलवार )लागातार भइरहेको वर्षाका केही दृश्यहरु
मुख्यमन्त्री राउतलाई विश्वासको मतदानमा दुईतिहाइको समर्थन

जानकी खबर ।२० असोज, जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मागेका विश्वासको मतको मतदानमा दुईतिहाइको समर्थन पाएका छन् ।प्रदेशसभामा बुधबार भएको मतदानमा राउतको पक्षमा ७७ मत र उहाँको विपक्षमा २३ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो । मुख्यमन्त्री राउतलाई सरकारमा रहेका जसपासँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र […]
नेकपा एमालेको विधान महाधिवेशनमा दस्तावेजहरुमाथि समूहगत छलफल जारी

जानकी खबर ।१६ असोज, काठमाडौं ।नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत विभिन्न विषयको दस्तावेजहरुमाथि समूहगत छलफल भइरहेको छ ।ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनको हिजो (शुक्रबार )नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको थियोे । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव […]
अख्तियारको मुख्यमन्त्री कार्यालयमा छापा मर्ने शैली आपत्तिजनक :मुख्यमन्त्री राउत

जानकी खबर ।१५, असोज, जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न संघीयता विरोधी विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । संघीयता विरोधीले प्रदेश सरकारविरुद्ध षडयन्त्र गरिरहेको उनको आरोप छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयागले उजुरीको […]
नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज (शुक्रबार )बाट सुरु

जानकी खबर।१५ असोज, काठमाडौं ।नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज (शुक्रबार )बाट सुरु हुँदै छ ।महाधिवेशनको तैयारी ललितपुरको गोदावरीमा गरिएको हो।नेकपा एमालेको विधान महाधिवेशनमा लागभग ६ हजार जना भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने जनईएको छ।यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्य दिशा निर्धारण गर्ने छ ।विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका […]
मुख्यमन्त्री राउतले जितिया पर्वको अवसरमा गरे शुभकामना व्यक्त

जानकी खबर।११,असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।पुत्रको दीर्घायुको कामना गर्दै कठोर व्रत राख्ने सम्पुर्ण हिन्दु महिला लगायत प्रदेशवासिमा शुभकामना व्यक्त गर्दैमुख्यमन्त्री राउतले सवैको लागि सुख, शान्ति र प्रगतिको कामना गरेका हुन् ।यश पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बिदा पनि दिएको हो।
जनकपुरधाममा लोसपा प्रदेश २ को संसदीय दलको पहिलो बैठक आज दिउँसो २ बजे बस्दै

जानकी खबर ।१०, असोज ।जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रदेश २ को संसदीय दलको पहिलो बैठक आज बस्दै छ । आइतबार जनकपुरधाममा दिउँसो २ बजे बस्ने लोसपा संसदीय दलको बैठकले दलका नेता चयन गर्ने तयारी गरेको हो ।अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको विशेष उपस्थितीमा पहिलो संसदीय दलको बैठक हुने छ ।आज […]
नेपाली काँग्रेसले विभिन्न ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याए

जानकी खबर ।९ असोज,काठमाडौं ।नेपाली काँग्रेसले शनिबार विभिन्न ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको जिल्लामामहोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँके जिल्ला रहेका छन् ।कुल ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले सञ्चारमाध्यमहरु लाई बताउनु भएको छ ।
संविधान संशोधनको माग गर्दै लोसपा द्वारा जनकपुरधाममा प्रदर्शन

जानकी खबर ।३ असोज, जनकपुरधाम ।संविधान संशोधनको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा जनकपुरधाममा प्रदर्शन गरिएको छ । संविधान जारी भएको असोज ३ गते लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता तथा कार्यकर्ताले आईतबार प्रदर्शन गरेका हुन् । जनकपुरधामको जनक चोकबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न स्थानको परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभामा […]
