जानकी खबर।
१५ असोज, काठमाडौं ।

नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज (शुक्रबार )बाट सुरु हुँदै छ ।
महाधिवेशनको तैयारी ललितपुरको गोदावरीमा गरिएको हो।
नेकपा एमालेको विधान महाधिवेशनमा लागभग ६ हजार जना भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने जनईएको छ।
यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्य दिशा निर्धारण गर्ने छ ।
विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु लगायत विभिन्न विभागबाट चुनिएका सबै तहका प्रतिनिधिहरु सहभागी रहन्छन् ।

एमालेले राजनीतिक इतिहासमै पहिलोपटक विधान महाधिवेशन गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *