जानकी खबर।
११,असोज, जनकपुरधाम ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
पुत्रको दीर्घायुको कामना गर्दै कठोर व्रत राख्ने सम्पुर्ण हिन्दु महिला लगायत प्रदेशवासिमा शुभकामना व्यक्त गर्दै
मुख्यमन्त्री राउतले सवैको लागि सुख, शान्ति र प्रगतिको कामना गरेका हुन् ।
यश पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बिदा पनि दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *