सभामुखले आज शीर्ष राजनीतिक नेतृत्वसँग छलफल गर्दै प्रधानमन्त्री ओली नजाने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रधानमन्त्री, पूर्व-प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि बाेलाउनुभएकाे छ ।दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा समसामयिक विषयमा छलफल गर्नका लागि उक्त बैठक बाेलाइएकाे हाे । बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयाे । […]

कञ्चनपुरमा १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार ।

जनकी खबर ।२८ जेठ धनगढी कञ्चनपुरमा १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बेदकोट नगरपालिकामा १९ वर्षीया किशोरीमाथि बिहीबारसामूहिक बलात्कारमा संलग्न भएको आरोपमा २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको हो । बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका-६ का २३ वर्षीय विकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । अर्का आरोपी सोही […]

मिथिलाञ्चलका मैथिली महिलाहरुले बट सावित्री पर्व मनाउदै ।

जानकी खबर ।जेठ २७ जनकपुरधाम । पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै आज मिथिलाञ्चलका मैथिली महिलाहरुले बट सावित्री पर्व मनाउदै छन । यो बर्ष  निषेधआज्ञाले प्रभवित रहे पनि महिलाहरुले आस्थाका सथ वट सावित्री पुजा गरि कथा सुन्दै छ्न । प्रत्येक वर्ष जेठ महिनाको अमवशिया तिथीको दिन मनाउने वट सावित्रिको पूजामा महिलाहरुले नयाँ पहिरनमा […]

प्रदेश २ मा नव नियुक्त नेपाली काँग्रेसका मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले बुधबार सपथ ग्रहण गराउनु भयो ।

जानकी खबर । जेठ २७ जनकपुरधाम । प्रदेश २ मा नव नियुक्त नेपाली काँग्रेसका मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले बुधबार सपथ ग्रहण गराउनु भएको छ ।मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार गर्नु भएको छ ।बुधबार साझ नेपाली काँग्रेस बाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गर्नु भएको हो ।नव नियुक्त मन्त्रीहरुमा राम सरोज यादव […]

कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु

जनकी खबर ।जेठ १६ जनकपुरधाम- पछिल्लो २४ घण्टामा थप ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ संक्रमण बाट १०९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा कोरोन भाइरस संक्रमण पुष्टि भएको हो […]

संसदीय प्रणाली र दलीय व्यवस्थामा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको :प्रधानमन्त्री

जनकी खबर ।जेठ १६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणाली र दलीय व्यवस्थामा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताउनुभयो। आइतबार तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले यासतो बताउनु भएको हो । प्रधानमन्त्री ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको दाबी गर्नुभयो । उनले […]

काठमाडौं उपत्यकामा थप कडाइ गर्दै जेठ २० गतेसम्म निषेधाज्ञा ,एक साता थपियो

जानकी खबर ।११ जेठ काठमाडौं – उपत्यकामा थप कडाइ गर्दै जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ। मंगलबार दिउँसो बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले शुक्रबारदेखि एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघिको निषेधाज्ञा बिहीबार राति सकिँदै छ। त्यसपछि थप कडाइ गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। […]

बाबु पूर्णकुमार शेर्पाले आफ्नै १६ वर्षीय छोरा सोनाम शेर्पा सँग गरे सगरमाथाको सफल आरोहण

जनकी खबर ।९ जेठ ताप्लेजुङका १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघु ताम्राङका १६ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन । दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । ‘फादर एण्ड सन क्लाइमेट चेन्ज क्याम्पेन एक्सपेडिशन २०२१’ नाम दिएर सोनाम आवश्यक तयारीका […]

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ को सडको वर्तमान अवस्था दुर्भाग्यपूर्ण : वडा अध्यक्षले सुनबाई नगरेको अस्थानीयको आरोप ।

जानकि खबर । जेठ ७ शुक्रबार पानी पर्दा लक्ष्मीनियाँ गा.पा.७ स्थित मिथिलेश झाजीको घर अगाडी हिलो तथा पानी जमेका कारण अस्थानीयलाई दुख : भोग्नुपरेको छ । अस्थानीय झाले यश विषयमा अध्यक्ष गंगा साहलाई पटक -पटक जानकारी गराउदा पनि कुनै वास्त नगरेको आरोप लगाउनुभयो । उहाँले नला बने पनि कुनै खास फर्क नपरेको बताए । गाउँ […]

निषेधाज्ञाको कारण यसवर्ष पनि जानकी नवमी प्रभावित

जानकी खबर । ६ जेेठ जनकपुरधाम – कोरोना महामारी वाट  जोगाउन लगाएको निषेधाज्ञाको कारण यसवर्ष पनि जानकी नवमी प्रभावित भएको छ । गत वर्ष पनि संक्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाको कारण जानकी नवमी प्रभावित भएको थियो । आजकै दिन वैशाख शुक्ल नवमीकोआदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउँने […]