
जानकि खबर । जेठ ७ शुक्रबार पानी पर्दा लक्ष्मीनियाँ गा.पा.७ स्थित मिथिलेश झाजीको घर अगाडी हिलो तथा पानी जमेका कारण अस्थानीयलाई दुख : भोग्नुपरेको छ । अस्थानीय झाले यश विषयमा अध्यक्ष गंगा साहलाई पटक -पटक जानकारी गराउदा पनि कुनै वास्त नगरेको आरोप लगाउनुभयो । उहाँले नला बने पनि कुनै खास फर्क नपरेको बताए ।

गाउँ नजिकै ईटा भठा रहेको कारण ट्रेकटरको आन -जान बढीभएकोले पानी समस्य हुनेगरेको छ ।

