दशैंकालागि नेपाल राष्ट्र बैंकले ४ असोजदेखि नयाँ नोट वितरण गर्ने

जानकी खबर ।२८ भदौ, काठमाडौं ।महान पर्व दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ ।स्रोतअनु राष्ट्र बैंकले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेशको प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण गर्न लगेको हो । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् ।स्रोतले जनाए अनुसार धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको […]

ओलीले निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट माथि अज (सोमबार) सुनुवाइ हुँदै

जानकी खबर ।२८ भदौ ,काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट माथि अज (सोमबार) सुनुवाइ हुँदैछ । ओलीले दायर गरेको रिट निवेदनको पेसी सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा हुने जनाइएको छ । ओलीले रिट निवेदनमा एमालेबाट कारवाही गरिएका १४ […]

लक्ष्मीनियाँ गाउँपालिकास्थित सनातन दुर्गा मन्दिरमा खुट्टा – खुट्टी गाडन बाँस कटाईको कार्यक्रम सम्पन्न

जानकी खबर ।२८ भदौ, कुम्हरौडा. सम्बादाता : राजेश झाधनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित सनातन दुर्गा मन्दिरमा खुट्टा – खुट्टी गाडन बाँस कटाईको कार्यक्रम सम्पन्न भएको छ। सोमबार गाउँपालिकाको वडा ७ स्थिति दुर्गा टोलमा रहेको दुर्गा मन्दिरका अध्यक्ष अखिलेश मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । गाउँका युवाहरुले बैणड बाजा साहित मन्दिर नजीकको विभिन्न स्थानमा पुगेर दुर्गा पुजाको […]

चौठचन्द्र र तिज पर्वको अवसरमा सम्पुर्ण नेपालीहरूमा हार्दिक शुभकामना:मुख्यमन्त्री राउत

जनकी खबर ।२५ भदौ, जनकपुरधााम ।प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले चौठचन्द्र र तिज पर्वको अवसरमा सम्पुर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यश अवसरमा प्रदेश तथा सम्पुर्ण देशको प्रगतिको कामना गरेका छन् ।

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै

जनकी खबर ।२५ भदौ, काठमाडौं ।सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।शुक्रबार गठबन्धनमा आवद्ध रहेका पाँच दलका शीर्ष नेताहरुको बैठक बिहान नौ बजे बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी र मन्त्रिपरिषदको पूर्णता लगायतका महत्त्वपूर्ण विषयमा छलफल हुने स्रोतले जनाएको छ […]

निधिले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गर्दै देउवालाई लेखे पत्र

जानकी खबर ।२४ भदौ, काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।बुधबार उपसभापति निधिले सभापति देउवालाई पत्र लेख्दै निर्वाचन निर्देशिका कार्यान्वयन गर्ने क्रममा विधानमा केहि त्रुटि र विरोधाभासपूर्ण प्रावधान रहेको देखिएकाले केन्द्रीय समिति बैठक बसेर सच्याउन अवस्यक रहेकोे जनाइसकेका छन् । उहाँले पार्टीभित्र देखिएको […]

जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय कार्यालयमा शिक्षकहरुले गरे तालाबन्दी

जानकी खबर ।२३ भदौ । जनकपुरधाम ।सम्बादाता-सुमित साहजनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका आन्दोलनरत शिक्षकहरुले एक सुत्रीय माग सम्बोधन नहुँदा बध्य भएर विश्वविद्यालयको केन्द्रिय कार्यालयमा तालबन्दी गरेका छन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत बुधबार विश्वविद्यालयमा कर्यरत आनदोलित शिक्षकहरुको संघले आक्रोश व्यक्त गर्दै जनकपुरधामको भ्रमरपुरा चैाकस्थित विश्वविद्यालयको केन्द्रिय कार्यालयकको विभिन्न कक्षमा तालबन्दी गरेकका हुन् । यश अघि उनीहरु […]

संघीय संसदको दुवै सदनको अधिवेशन आज (बुधबार) सुरु हुँदै

जानकी खबर ।२३ भदौ, काठमाडौं ।संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आजदेखि सुरु हुँदैछ ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसाे ४ बजे दुवै सदनको बैठक आह्वान गर्नु भएको हो ।बैठकमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायतका लगायतका विषय कार्यसूची […]

जनकपुरधाम वडा १४ का वडा सदस्य उपेन्द्र साहले गरे लोसपामा सनाखत

जानकी खबर ।२२ भदौ । जनकपुरधाम ।सम्बादाता-मुकेश ठाकुरजनकपुरधाम उप-महानगपालिका वडा १४ का वडा सदस्य उपेन्द्र साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् । मंगलवार जनकपुरधाममा जनता समाजवादी पार्टीका वडा सदस्य उपेन्द्र साहले निर्वाचन आयोगको कार्यालयमा पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका हुन् ।