जानकी खबर ।
२२ भदौ । जनकपुरधाम ।
सम्बादाता-मुकेश ठाकुर
जनकपुरधाम उप-महानगपालिका वडा १४ का वडा सदस्य उपेन्द्र साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् ।
मंगलवार जनकपुरधाममा जनता समाजवादी पार्टीका वडा सदस्य उपेन्द्र साहले निर्वाचन आयोगको कार्यालयमा पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका हुन् ।



