जानकी खबर ।
२३ भदौ । जनकपुरधाम ।
सम्बादाता-सुमित साह

जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका आन्दोलनरत शिक्षकहरुले एक सुत्रीय माग सम्बोधन नहुँदा बध्य भएर विश्वविद्यालयको केन्द्रिय कार्यालयमा तालबन्दी गरेका छन् ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत बुधबार विश्वविद्यालयमा कर्यरत आनदोलित शिक्षकहरुको संघले आक्रोश व्यक्त गर्दै जनकपुरधामको भ्रमरपुरा चैाकस्थित विश्वविद्यालयको केन्द्रिय कार्यालयकको विभिन्न कक्षमा तालबन्दी गरेकका हुन् ।

यश अघि उनीहरु पेपर (कोर्ष) कन्ट्याक्ट् शिक्षकहरुलाई करारशिक्षकमा नियुक्तिको माग गर्दै धर्ना पनि दिदै आएका थिए ।दृश्यहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *