जानकी खबर ।
२३ भदौ, काठमाडौं ।

संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आजदेखि सुरु हुँदैछ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसाे ४ बजे दुवै सदनको बैठक आह्वान गर्नु भएको हो ।
बैठकमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायतका लगायतका विषय कार्यसूची छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *