जनकी खबर ।
२५ भदौ, काठमाडौं ।

सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।
शुक्रबार गठबन्धनमा आवद्ध रहेका पाँच दलका शीर्ष नेताहरुको बैठक बिहान नौ बजे बस्दै छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी र मन्त्रिपरिषदको पूर्णता लगायतका महत्त्वपूर्ण विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *