नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज (शुक्रबार )बाट सुरु

जानकी खबर।१५ असोज, काठमाडौं ।नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज (शुक्रबार )बाट सुरु हुँदै छ ।महाधिवेशनको तैयारी ललितपुरको गोदावरीमा गरिएको हो।नेकपा एमालेको विधान महाधिवेशनमा लागभग ६ हजार जना भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने जनईएको छ।यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्य दिशा निर्धारण गर्ने छ ।विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका […]
नेपाली काँग्रेसले विभिन्न ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याए

जानकी खबर ।९ असोज,काठमाडौं ।नेपाली काँग्रेसले शनिबार विभिन्न ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको जिल्लामामहोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँके जिल्ला रहेका छन् ।कुल ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले सञ्चारमाध्यमहरु लाई बताउनु भएको छ ।
जनमत पार्टीको लक्ष्मीनियाँ गाउँपालिकामा असोज १२ गते हुने गाउँपालिका स्तरिय महा- अधिबेशनमा सहभागी हुन सबैलाई अग्रह :संयोजक यादव

जानकी खबर ।६ असोज,लक्ष्मीनियाँ। डा. सिके राउत नेतृत्वको जनमत पार्टीको लक्ष्मीनियाँ गाउँपालिका संयोजक शिवकुमर यादवले असोज १२ गते हुने गाउँपालिका स्तरिय महा- अधिबेशनमा सहभागी हुन सबैसंग अग्रह गर्नुभएको छ। उहाँले लक्ष्मीनियाँ गाउँपालिको लक्ष्मीनियाँ बजारमा असोज १२गते मंगलवार बिहान ११ बजे देखि हुने महा – अधिबेशनको तैयारी तिव्रताले अगाडि बढिरहेको जानकारी दिए। संयोजक यादवले महा- अधिबेशनमा […]
लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका स्तरिय महा- अधिबेशन असोज १२ गते हुने
जानकी खबर ।६ असोज ,लक्ष्मीनियाँ।धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका स्तरिय महा- अधिबेशन असोज १२ गते हुनेभएको छ। लक्ष्मीनियाँ गाउँपालिकास्थिति लक्ष्मीनियाँ बजारमा असोज १२गते मंगलवार बिहान ११ बजे देखि महा – अधिबेशनको तैयारी तिव्रताले अगाडि बधिरहेको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ का जनमत पार्टीको प्रतिनिधि इसराफुल राइँनले जानकारी दिनुभएकोछ।उहाँले लक्ष्मीनियाँ गाउँपालिका सम्पुर्ण जनतामा बैज्ञानिक डा. सिके […]
दशैंका लागि आज (सोमबार )देखि नयाँ नोट साट्न पाउने

जानकी खबर । ४ असोज, जनकपुरधाम ।नेपाल राष्ट्र बैंकले दशैंका लागि आज (सोमबार )देखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । राष्ट्र बैंकबाट लगायत अन्य बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गरेका छन् । राष्ट्र बैंकले आज देखि बालुवाटार कार्यालय र ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जनाएको […]
संविधान संशोधनको माग गर्दै लोसपा द्वारा जनकपुरधाममा प्रदर्शन

जानकी खबर ।३ असोज, जनकपुरधाम ।संविधान संशोधनको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा जनकपुरधाममा प्रदर्शन गरिएको छ । संविधान जारी भएको असोज ३ गते लाई कालो दिवसको रुपमा मनाउँदै लोसपाका नेता तथा कार्यकर्ताले आईतबार प्रदर्शन गरेका हुन् । जनकपुरधामको जनक चोकबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न स्थानको परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभामा […]
जनकपुरधामस्थित ऐतिहासिक विश्वकर्मा मन्दिरको संरक्षण आवश्यक।स्थलगत रिपोर्ट ।

जानकी खबर । ३ असोज ।जनकपुरधाम।
शुक्रबार देशको विभिन्न स्थानमा विश्वकर्माको आराधना गरी विश्वकर्मा पुजा मनाइँदै

जानकी खबर ।१ असोज, जनकपुरधाम ।सम्बादाता – राजेश झाआश्विन सङ्क्रान्तिका दिन आज (शुक्रबार ) देशको विभिन्न स्थानमा विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पुजा मनाइँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको माटोको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । विश्वकर्मा पुजाको अवसरमा जनकपुरधामको विभिन्न स्थानहरु जस्तै जनकपुरधाममा वि.स. २००७ सालमा स्थापित विश्वकर्मा […]
राष्ट्रपति भण्डारी र नेकपा एमालेका अध्यक्ष ओली बिच भेटवार्ता

जानकी खबर ।३१ भदौ, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटेर परामर्श गर्नुभएको छ। बुधबार राति शितल निवासमा उनीहरू बिच २ घन्टा भेटवार्ता भएको हो । छलफलको कुन विषयमा केन्द्रित रहेको खुलेको छैन। तर ओलीले देशमा राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग छलफल गर्ने गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको वडा अधिवेशन विवादित

जानकी खबर ।२९ भदौ,काठमाडौँ ।कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको वडा अधिवेशन विवादित बनेको छ ।सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी डडेलधुराको वडा अधिवेशनलाई नमान्ने चेतावनी दिएका छन् । शुक्रबार डडेलधुराका ५२ मध्ये ५० वडामा अधिवेशन सम्पन्न भएको थियो । जिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन बहिष्कार गरेपछि विवाद उत्पन्न भएको थियो । […]
