जानकी खबर ।
३१ भदौ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटेर परामर्श गर्नुभएको छ।

बुधबार राति शितल निवासमा उनीहरू बिच २ घन्टा भेटवार्ता भएको हो ।

छलफलको कुन विषयमा केन्द्रित रहेको खुलेको छैन।

तर ओलीले देशमा राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग छलफल गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *