जानकी खबर ।६ असोज ,लक्ष्मीनियाँ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका स्तरिय महा- अधिबेशन असोज १२ गते हुनेभएको छ।
लक्ष्मीनियाँ गाउँपालिकास्थिति लक्ष्मीनियाँ बजारमा असोज १२गते मंगलवार बिहान ११ बजे देखि महा – अधिबेशनको तैयारी तिव्रताले अगाडि बधिरहेको लक्ष्मीनियाँ गाउँपालिका वडा ७ का जनमत पार्टीको प्रतिनिधि इसराफुल राइँनले जानकारी दिनुभएको
छ।
उहाँले लक्ष्मीनियाँ गाउँपालिका सम्पुर्ण जनतामा बैज्ञानिक डा. सिके राउत नेतृत्वको जनमत पार्टीका ऐतिहासिक गाउँपालिका स्तरिय महा- अधिबेशनमा सह्भगी भएर कार्क्रमलाई सफल पर्न सबैसँग गर्न अग्रह गर्नुभएको छ।

