जानकी खबर ।
६ असोज,लक्ष्मीनियाँ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीको लक्ष्मीनियाँ गाउँपालिका संयोजक शिवकुमर यादवले असोज १२ गते हुने गाउँपालिका स्तरिय महा- अधिबेशनमा सहभागी हुन सबैसंग अग्रह गर्नुभएको छ।

उहाँले लक्ष्मीनियाँ गाउँपालिको लक्ष्मीनियाँ बजारमा असोज १२गते मंगलवार बिहान ११ बजे देखि हुने महा – अधिबेशनको तैयारी तिव्रताले अगाडि बढिरहेको जानकारी दिए।

संयोजक यादवले महा- अधिबेशनमा गाउँपालिकाको युवा,विद्यार्थी,किसान , समजसेवि र गाउँपालिको सम्पुर्ण जनतालाई महा- अधिबेशनमा सहभागी भएर करिक्रमलाई भव्य रूपले सफल पर्नमा सहयोग गरिदिनुहुन सबै संग अग्रह गर्नु भएको छ।

उहाँले महा- अधिबेशनमा जनमत पार्टीको केन्द्रिय पदाधिकारीहरु सहित लक्ष्मीनियाँका सम्पुर्ण नेता कर्याकर्ता र डा. सिके राउतका समर्थक हरुको विशेष सहभागीता रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *