मधेश सभामा पेश गरिएको सरकारी प्रयोजनकोभाषा सम्बन्धी विधेयक फिर्ता

मधेश प्रदेश सभामा दुई दिन पहिला पेश गरिएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक २०८१ फिर्ता लिइएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट उक्त विधेयक फिर्ता लिइएको छ ।मधेश प्रदेशमा बोलिने विभिन्न भाषाहरुलाई उक्त विधेयकमा समावेश नगरेको भन्दै सांसदहरुलेनै विरोध जनाएका थिए ।शिक्षा मन्त्री रानी शर्मा तिवारीले बैठकमा उक्त विधेयक फिर्ता लिने प्रस्ताव पेस गरेकी […]
आम नागरिकलाई पहिलो प्राथमिकतामा राखन मुख्यमन्त्री सिंहको निर्देशन

जनमत पार्टीले वीरगन्ज महानगरपालिका वडा १९ स्थित विन्दवासिनीमा सोमबार क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ ।पर्सा क्षेत्र दुइको सम्पर्क कार्यालय भन्दै विन्दवासिनीमा क्षेत्रीय कार्यालयको मधेसका मुख्यमन्त्री सतिस सिंहले एक कार्यक्रमबिच उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो क्षेत्रीय कार्यालयमार्फत जनताको हितकालागी काम गर्न आग्रह गरे । लोकतन्त्रमा सबै ठूलो सम्पति जनता भएकोले आम […]
कांग्रेस र एमालेको समर्थन पछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए ।२८ जेठमा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित […]
मधेश प्रदेशमा जसपा नेपालको सरकार ढल्यो

जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् ।कूल १०७ प्रदेश सभा सदस्यमा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्नेमा उनले ५० मतमात्रै प्राप्त गरे । प्रदेश सभा बैठकमा उपस्थिति १०३ सदस्यमध्ये मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन […]
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

धनुषा —मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । शारदा थापालाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको […]
जनकपुरधाममा व्हिल चेयर म्याराथन चैत २४ गते हुने

चैत २२ गते । जनकपुरधाममा व्हिल चेयर म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा चैत २४ शनिबार व्हिल चेयर म्याराथन हुन लागेको जानकारी आयोजकले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिएका छन । व्हिल चेयर म्याराथन जनकपुरधाम स्थित माछा पालन फार्मको कम्पाउन्डमा शनिबार १ बजे आयोजना हुनेछ […]
मधेश प्रदेशमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार मन्त्री परिषद विस्तार गर्नु भएको छ ।सत्ता समिकरण फेरिए पछि सरकारमा आएको नेकपा एमालेको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद विस्तार गर्नु भएको छ । नवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल […]
मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी

मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।एमाले संसदीय दलका नेता यादव हिजो मात्रै मन्त्री नियुक्त भए । हिजै उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका थिए ।मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र […]
मधेश प्रदेश सरकारबाट बाहिरए जनमत पार्टी

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ।सोमवार शिक्षा मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा मुख्यमन्त्रीलाई भेटेर जनमतका दुई मन्त्रीले राजिनामा बुझाएका छन ।मुख्यमन्त्री सरोज कुमार यादवलाई जनमतका मन्त्री महेश प्रसाद यादव र चन्दन सिंहले राजिनामा पेश गरेका हुन । यस अघि समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बझाइएको जनमत सरकारवाट बाहिर भएको जानकारी गराउन […]
मधेश प्रदेशकी सांसद बिन्दु यादवको निधन

मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित ४४ वर्षीया सांसदको आज बिहान साढे ८ बजे निधन भएको हो। दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन। महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद […]