विराटनगरको एम्स अस्पतालले जनकपुरका १ बिरामीलाई उपचारका लागि १८ घण्टा राख्दा एक लाख ३६ हजारको बिल

जनकी खबर ।१२ जेठ विराटनगर -विराटनगरको एम्स अस्पतालले जनकपुरका १ बिरामीलाई उपचारका लागि १८ घण्टा राख्दा एक लाख ३६ हजारको बिल थमाएको छ । धनुसाको जनकपुरका ४४ वर्षीय बद्रीबहादुर मगरको शनिबार बेलुका साढे ८ बजे एम्समा भर्ना गरेका थिए । भोलिपल्ट दिउँसो २ बजे डिस्चार्ज गर्दा एक लाख ३६ हजारको बिल थमाएको बुहारी निशा मगरले […]

नेपालमै तयार अक्सिजन सिलिन्डरको दुवै चरणको परीक्षण सफल

जनकी खबर ।१२ जेठ काठमाडौँ — नेपालमै तयार पारिएको अक्सिजन सिलिन्डरको दुवै चरणको परीक्षण सकिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमै अक्सिजन सिलिण्डर निर्माण प्रक्रिया अघि बढाई स्थानीय स्तरमा उपलब्ध स्रोत सामग्री उपयोग गरी अक्सिजन सिलिन्डरको अभाव सकेसम्म छिटो पूर्ति गर्ने उद्देश्यका साथ   तयारी गारेका हो । यसका लागि नास्टले उद्योग […]

पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण पुष्टि र १६९ जनाको मृत्यु

जानकी खबर ।११ जेठ जनकपुरधाम । पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै  अब्धिमा भइरसका कारणले  १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको […]

मध्यरात भएको संसद विघटन असंवैधानिक र प्रतिगामी भएको विपक्षी गठबन्धनको निष्कर्ष

जानकी खबर ।जनकपुरधाम, जेठ ८ गते । विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटन असंवैधानिक र प्रतिगामी भएको ठहर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसँगको मिलेमतोमा बदानियतपूर्ण रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनका नेताहरुको निष्कर्ष छ । शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठकले सो कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने उद्घोष […]

नयाँ प्रधानमन्त्रीका लागि परेको दुवै दाबी नपुग्ने:संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्न सिफारिश गर्ने निर्णय

जानकी खबर ।८ जेठ काठमाडौं । शुक्रबार मध्यरातमा राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्रीका लागि परेको दुवै दाबी नपुग्ने वक्तव्य आएको हो।मन्त्रिपरिषद् बैठक बस्यो र संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्न सिफारिश गर्ने निर्णय भयो । मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई साँझ सात बजे नै बोलाइएको भए पनि राष्ट्रपति कार्यालयको वक्तव्य […]

प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्न प्रचण्डको माग

जानकी खबर ।५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीमाथि कारबाहीको माग गरेका छन्। राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रलेकारबाही गर्न निर्वाचन आयोगसंग माग गरेको छ । दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बुधबार विज्ञप्ति प्रकाशित गरी ओलीमाथि कारबाहीको माग गरेका हुन् […]

केपी शर्मा ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिए ।

जानकी खबर । ३१ वैशाख २०७८ काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै प्रधानमन्त्रीले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन्  । ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि […]

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने

जानकी खबर । ३१ वैशाख २०७८ काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ । तीन वर्षपछि दोस्रोपल्ट प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथग्रहणका लागि राष्ट्रपति भवल शीतल निवासमा तयारी भइरहेको छ । केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्दै छन्।   यसअघि वैशाख २७ […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

जानकी खबर संवाददाता काठमाडौं, वैशाख २२ राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश जारी गरेकी हुन् । जनकपुर-जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।यसअघि रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको […]

खुला सीमाबाट आवतजावत हुँदा कोरोनाको सङ्क्रमण

जाानकी खबर ।जेठ सर्लाही :   कोरोना सङ्क्रमणको दोस्रो लहर  फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किलो मीटरको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर जाने गरेका कारण जिल्लाका गाउँ वस्तीहरुमा कोराना सङ्क्रमण फैलिने सम्भावना रहेको छ ।भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच […]