सर्लाही जिल्ला वाट ४० किलो गाँजासहित ३ जना पक्राउ

जानकी खबर ।असार २४,सर्लाही । सर्लाही जिल्ला वाट ४० किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका ११, का २४ वर्षीय संगी लामा, लालबन्दी नगरपालिका ८, नेवार टोलका २७ वर्षीय दिलिप कुमार लोप्चन र लालबन्दी नगरपालिका ११, का २१ वर्षीय शंखलाल बल रहेका छन् । उनीहरुलाई बुधबार दिउँसो पूर्व -पश्चिम राजमार्ग […]

सुनको मूल्य बढेको छ ।

जानकी खबर ।असार २३, जनकपुरधाम । सुनको मूल्य बढेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो । गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला […]

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने

जानकी खबर ।२३ असार, जनकपुरधाम। स्वास्थ्य मन्त्रालयले कोभिड–१९ प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोरोना संक्रमणको दोस्रो लहर ओरालो लाग्न थालेपछि बल्ल सरकारले प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो । नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४८ हजार ८५ र एन्टिजेन परीक्षणबाट ३९ हजार ९१० जनामा संक्रमण पुष्टि भएको […]

चितवनबाट एक २१ वर्षीया युवती हराएकी छिन् ।

जानकी खबर ।२३ असार, चितवन । चितवनबाट एक २१ वर्षीया युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ । तर, अहिलेसम्म बिनाको […]

प्रतिलिटर २ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य बढयो ।

जानकी खबर।असार २२ गते ।प्रतिलिटर २ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । १३ दिनपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो । राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजेल तथा मट्टितेलको प्रतिलिटर ११२ […]

पुर्व राजा ज्ञानेन्द्रको ७५ औ जन्मोत्सवमा वीरगञ्जको घण्टाघर चोकमा दिप प्रज्वलन

जानकी खबर ।असार २२, पर्सा । पुर्व राजा ज्ञानेन्द्रको ७५ औ जन्मोत्सवमा वीरगञ्जको घण्टाघर चोकमा दिप प्रज्वलन गरीएको छ। नेपाल राष्ट्र बाद संघ केन्द्रीय कार्यालय वीरगञ्ज दुवारा  पुर्व राजा श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीरबिक्रम शाहदेव  को ७५ औ शुभ जन्मोत्सव को उपलक्ष्यमा आज साँझ वीरगञ्ज को घण्टाघर चोकमा दिप प्रज्वलन गरीएको छ । दिप प्रज्वलन […]

जनता समाजवादी पार्टी एकताको साटो फुटतर्फ अग्रसर

जनकी खबर ।२२ असार, काठमाडौं । जनकी खबर ।२२ असार, काठमाडौं । नेकपा एमालेको कार्दलको बैठक आज बस्दैछ । नेकपा एमालेको एकता जोगाउन गठन भएको कार्दलको बैठक आज मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन: ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि […]

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्य महादेव यादवको निधन पछि श्रद्धाजली दिन जनकपुरधाम आइपुगे ।

जाकी खबर । असार २२,जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाजली दिन जनकपुरधाम आइपुगेका छन् । प्रचण्डले स्वर्गद्धारी पुगेर यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । क्यान्सर पीडित माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरधाम आएका हुन् । अहिले उनले […]

निर्वाचन आयोगले गरे मध्यावधि निर्वाचनको कार्यतालिका तयार

जानकी खबर ।असार २१,काठमाडौं ।निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने आयोगको तयारी रहेको बताइएको छ । जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा […]

प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिको बहस आज सकिँदै ।

जानकी खबर ।असार २१,काठमाडौं ।प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिको बहस आज सकिँदैछ । अदालतका सहयोगी एमिकस क्युरीले आज राय दिनेछन् । त्यसअघि सभामुखका   वकिलहरुको जवाफी बहस जारी रहने छ ।  त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । गत असार ९ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको […]