मंगलवार बर्तालु ‘खरना’ विधिको तयारी गर्दै

जानकी खबर ।२३ कात्तिक, जनकपुरधाम ।  छठको तेस्रो दिन आज (मंगलवार) बर्तालु ‘खरना’ विधिको तयारीमा जुटेका छन् ।   बर्तालु महिलाहरुले पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो  ‘नहाय-खाय’ सम्पन्न गरेका थिए । त्यसतै  आज पञ्चमी तिथिका दिन उनीहरू ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार […]

छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै दृश्य

जानकी खबर ।२२ कात्तिक, जनकपुरधाम।छठपर्व मनाउन पोखरी घाटमा तयारी चल्दै छ । लक्ष्मी पूजाको चार दिनपछि कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । छठ पूजाका लागि व्रतालुहरू राति पूजा स्थानमै बस्नेभएकोले सर- सफाइ तथा सजावटलाई […]

मिथिलामा छठपर्वको तयारी सुरु..

जानकी खबर ।२१ कात्तिक, जनकपुरधाम।मिथिलामा विशेष रुपले मनाइने छठपर्वको तयारी सुरु भएको छ ।छठ पूजाका सामग्री किनमेल गर्न जनकपुरधामसहित सम्पूर्ण तराई-मधेसका प्रमुख बजारमा स्रधालुहरुको निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, […]

भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएर मनाइँदै

जानकी खबर । २० कात्तिक, जनकपुरधाम ।  भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई  दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार टीका लगाएर मनाइँदैछ ।   तिहारको पाँचौँ दिन सनिवार  प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । भाइटीकाको टीका आज दिनभर लगाउन […]

सुन र चाँदीको भाउ घटेको छ।

जानकी खबर ।१७ कात्तिक, कठामाडौं ।सुन र चाँदीको भाउ घटेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबार सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले घटेको जनाएको छ।त्यससँगै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। हिजो ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य […]

‘मिस युनिभर्स नेपाल २०२१’ को ताजको विजेता- सुजिता बस्नेत

जानकी खबर ।१४ कात्तिक, काठमाडौं ।  ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् ।  सनिवार उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रममा उनले मिस युनिभर्स नेपालको ताज पहिरिन१५ प्रतियोगीलाई पछि पार्नसफल भएकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत वर्षकी […]

सिंहदरबारभित्र गोली चलेको छ..

जानकी खबर ।१० कात्तिक, काठमाडौं ।सिंहदरबारभित्र गोली चलेको छ ।बुधबार दिउँसो गोली चले पनि कसैलाई लागेको छैन । स्रोतले जनाए अनुसार राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।यश बिषयमा भारतीसँग सोधपुछ भइरहेको छ।पेस्तोल मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।

नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन भैरहवामा विराट धर्मसभा

जानकी खबर ।८ कात्तिक, बुटवल । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन उद्देश्यले रुपन्देहीको भैरहवामा ‘विराट धर्म सभा’ आयोजना गरिएको छ । महेन्द्र सभा गृहमा आज मध्यान्ह शुरु हुने धर्म सभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ । विश्व ओमकार एकता महाभियानले आयोजना गरेको आज र भोलि दुई दिनसम्म चल्ने २ दिवसिय करिक्रममा सहभागी […]