क्षिरेश्वरनाथ नगरपालिका वाट बोल्न र सुन्ननसक्ने एक युवक बिगत १८ दिन देखि लापता

जानकी खबर।जेठ २३,जनकपुरधाम धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वाट बोल्न र सुन्ननसक्ने एक युवक बिगत १८ दिन देखि लापता रहेकोे छ । क्षिरेश्वरनाथ नगरपालिका वडा ४ सखुवा चन्द्रपुर निवासी ३२ वर्षीय बिष्णु महरा लापता भएको हो । उहाँ गत जेठ ५ गते रति लगभग ८ बजे सखुवा बजार बाटै लापता भएको बिष्णुको कान्छो भाई संजयकुमार रामले जानकी […]

प्रदेश २ मा सत्ता परिवर्तनको खेल सुरु

जानकी खबर ।जेठ २२ जनकपुरधाम । प्रदेश २ मा सत्ता परिवर्तनको खेल सुरु भएको छ । जसपा भित्रको चरम विवादले सत्ता परिवर्तनको खेल सुरु भएको हो ।जसपा अध्यक्ष महन्त ठाकुर पक्ष केन्द्रिय सरकारमा सहभागि भएसंगै प्रदेश २ मा  पनि सत्ता परिवर्तनको खेल सुरु भएको छ।सत्ता समिकरण हेरफेर गर्न जसपाका अध्यक्ष उपेन्द्र यादव   शुक्रबार साँझ काठमाडौंबाट जनकपुरधाम आएका […]

हंस पुर नगरपालिकामा मान्सिक सन्तुलन गुमाएकि एक महिला …

जानकी खबर ।जेठ २२ जनकपुरधाम । हंस पुर नगरपालिकामा मान्सिक सन्तुलन गुमाएकि एक महिला देखियेको छ । उनी लगभग एक हप्ता देखि हंस पुर नगरपालिका वडा ४ पछबरिया टोल स्थित सुगा मोधकरिका बगैचा तिर देखिने गरेकि र आफ्नो बारेमा सहि तरिकाले केही बताउन नसकेकि स्थानीयहरुले बताए । उनको पाहिचान गरि घर पुर्याउनमा सबैलाइ सहिग्योग गर्न […]

संघीय सरकारले ल्याएको बालुवा गिट्टी निकासीको नीतिले प्रदेशलाई मरुभूमि बनाउने :मुख्यमन्त्री राउत

जनकी खबर ।जेठ २०,जनकपुरधाम प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको बालुवा गिट्टी निकासीको नीतिलाई सच्याउन माग गरेका छन्। मुख्यमन्त्री राउत्ले बालुवा गिट्टी निकासीको नीति यस प्रदेशलाई मरुभूमि बनाउनेतर्फ उन्मुख रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् । राउतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त नीति तत्काल सच्याउन माग गरेका हुन् […]

नेपाल पत्रकार महासंघ धनुषाले पूर्व अध्यक्ष र सदस्य प्रति श्रद्धाञ्जली अर्पण गरे ।

जनकी खबर ।जेठ १९ जनकपुरधाम नेपाल पत्रकार महासंघ धनुषाका कृयशिल पत्रकारहरुले बुधबारशाखाका पूर्व अध्यक्ष माधव आचार्य र सदस्य तथा बरिष्ट पत्रकार दिलीप घिमीरे प्रति हर्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रदेश २ सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरे ।

जानकी खबर ।जेठ १७ जनकपुरधाम । प्रदेश २ सरकारले जेष्ठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । सोमबार बसेको बैठकले चालु हिउँदे अधिवेशन अन्त गरेको हो । बैठकले हिउँदे अधिवेशन अन्तगर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री […]

निषेधआज्ञामा जनकपुको सडकमा देखियो मनछुने दृश्य

जनकी खबर ।जेठ १७ सोमबार जनकपुधाम स्थिति रमनन्द चौकमा देखियेको यो दृश्यले नेपाल र नेपाली जनताको यथार्थलाई दर्शएको छ ।आफै बिस्लेशन गर्नु होला ।

संघीय सरकारले शनिबार प्रस्तुत गरेको बजेटबारे प्रदेश २ सरकारले असन्तुष्टि जनाएको छ ।

जनकी खबर ।जेठ १६ संघीय सरकारले शनिबार प्रस्तुत गरेको बजेटबारे प्रदेश २ सरकारले असन्तुष्टि जनाएको छ । जनकपुरधाम । संघीय सरकारले शनिबार प्रस्तुत गरेको बजेटबारे प्रदेश २ सरकारले असन्तुष्टि जनाएको छ ।प्रदेश २ सरकारले चालु आर्थिक वर्ष भन्दा पनि कम बजेट उपलब्ध गराएको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएको हो ।संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश र स्थानीय […]

मिथिला वाईल्डलाईफ टस्टले क्षिरेश्वरनाथ नगरपालिका स्थिति मुश्हर बस्तीमा राहत वितरण गरेको छ ।

जानकी खबर । जेठ १५ मिथिला वाईल्डलाईफ टस्टले क्षिरेश्वरनाथ नगरपालिका स्थिति मुश्हर बस्तीमा राहत वितरण गरेको छ । मिथिला वाईल्डलाईफ टस्टले विभिन्न संघ -संस्थाहरुको सहयोगमा क्षिरेश्वरनाथ नगरपालिका वडा ३ को कर्महीटोलको मुसह बासतिमा राहत वितरण गारेका छन् । उनीहरूले सनिवार त्यहाका केही गरिब परिवारलाई दैनिक प्रग्योग्का सामग्री उप्लब्ध गराएका हुन् ।

जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेवमन्दिरको प्राचिन मूर्तिहरु चोरी भएको छ ।

जानकी खबर । जेठ १५ जनकपुरधाम : जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेवमन्दिरको प्राचिन मूर्तिहरु चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा १२ स्थित कुवारामपुरमा रहेको कुपेश्वरनाथ महादेव मन्दिरमा गएराति २ वटा प्राचिन मूर्ति र दान पेटिका भित्रको रकम लगायत केहि अन्य सामनाहरु चोरेर लगेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उहाँले घटनाबारे थप […]