जानकी खबर ।जेठ २२ जनकपुरधाम ।
हंस पुर नगरपालिकामा मान्सिक सन्तुलन गुमाएकि एक महिला देखियेको छ ।
उनी लगभग एक हप्ता देखि हंस पुर नगरपालिका वडा ४ पछबरिया टोल स्थित सुगा मोधकरिका बगैचा तिर देखिने गरेकि र आफ्नो बारेमा सहि तरिकाले केही बताउन नसकेकि स्थानीयहरुले बताए ।
उनको पाहिचान गरि घर पुर्याउनमा सबैलाइ सहिग्योग गर्न अस्थानीयहरुले आग्रह गरेक छन् ।उनको पाहिचान गरि घर पुर्याउनमा सबैलाइ सहिग्योग गर्न अस्थानीयहरुले आग्रह गरेक छन् ।




